ENGLISH EDITION

ललितपुरको खोकनावासीले आफ्नै मुखमा कालो मोसो दलेर विरोध गरेका छन्। फास्ट ट्र्याक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्गलगायत विकास निर्माणले खोकनाका सांस्कृतिक सम्पदा र संरचना मासिनले भन्दै मंगलबार अनुहारमा मोसो दलेर विरोध ...

बाग्लुङ र रुकुम पूर्वको सिमाना रहेको चुलीमा हिउँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केही दिनदेखि अवरुद्ध थियो। हिउँ हटाउन केही पहल नभएका बेला तन्नेरीहरुको टोली मोटरसाइकल लिएर त्यहाँ पुग्यो र लोकमार्गको स्थानीय आयोजना कार्यालयमार्फत ...

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढेको थियो। श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका ...