ENGLISH EDITION

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ। एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। प्रत्यारोपणकै अन्तिम ...

प्रमुख राजनीतिक दलका नेताले लकडाउन तत्काल खुकुलो बनाउन नहुने बताएका छन्। लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोना टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने उनीहरुले सुझाब दिएका खबर ...

कर्णाली नदीमा डल्फिन देखिन छाडेका छन् । कर्णालीको चिसापानीमा रहेका होटेलबाट उत्पादन भएको फोहोर सीधै नदीमा मिसाउँदा पानी दूषित भई डल्फिन मरेका हुन सक्ने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ। होटेल व्यवसायीले ...