ENGLISH EDITION

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीको हत्या तथा घरेलु कामदार २२ वर्षीय विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिएको प्रहरीले जनाएको छ। तर, हत्या र आत्महत्याको कारण भने अझै ...

उपत्यकाबाहिर पनि कोरोना संक्रमित फेला परेका छन्। धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टी भएको हो। यससँगै नेपालमा संक्रमितको संख्या चार पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमण देखिएका धनगढीका ...

अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तब्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन्। आफू अहिले चलचित्र ए मेरो हजुर ४ को छायांकनको क्रममा काठमाडौं बाहिर भएको र आफूमाथि ...