ENGLISH EDITION

चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैँक (एडिबी)ले गरेको छ। आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अबरोध, ...

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणाले नेपाली विद्यार्थी प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका खबर नागरिक दैनिकमा छ। कोरोना भाइरसका कारण ...

निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुई हजार रुपैयाँमै काठमाडौंबाट जनकपुर सीधा उडान गर्ने भएको छ। आगामी सोमबारदेखि यो गन्तव्यमा नियमित उडान गर्ने जानकारी श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल ...