ENGLISH EDITION

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । ओलीको स्वास्थ्यस्थिति के ...

वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ। हानिकारक जनावर घोषणा गरिएसँगै अब बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्। मन्त्रालयले जंगली ...

बुटवल : प्रदेशको राजधानी र नाम टुङ्ग्याउनको लागि प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएसँगै यसमा मुख्यमन्त्री शंकर पोखरेलका साथै सबै प्रदेशसभा सदस्यहरु लागिपरेका छन् । आज(आईतबार)बाट शुरु हिउँदे अधिवेशनमा ...