ENGLISH EDITION

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन्। कोरिया, जापान, कतार र यूएईलगायत श्रम गन्तव्यबाट नेपालीहरु स्वदेश फर्किन थालेका खबर आजको कारोबार दैनिकमा छ। विगत ...

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ। थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको ...

कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ। सरकारले एसईई ...