ENGLISH EDITION

काठमाडौं : कतार सरकारले २० नेपाली कामदारलाई हिजो (सोमबार) नेपाल फिर्ता पठाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण थप फैलिन नदिन कतार सरकारले गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई ...

उडान आवतजावत गरिरहेका छन्। अहिले पनि दिनमा ४४ उडानबाट ३ हजार यात्रु आइरहेका छन् भने करिब २ हजार यात्रु बाहिर गइरहेका छन्। बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन्। शुक्रबार ...

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका छन्। स्वास्थ्य ...