ENGLISH EDITION

काठमाडौं: कुवेतमा थप ९ जना नेपाली कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीको संख्या ८४ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा ...

बालुवाटार र ओम्नीको सम्बन्ध अहिले मात्र जोडिएको होइन, तीन अर्बको कम्प्युटर ल्याबको ठेक्का पनि नियम मिचेर यही कम्पनीले पाएको हो १. विद्यालयमा कम्प्युटर ल्याब, एक अर्बका सामानमा साढे तीन अर्बको ठेक्का  निर्वाचन आयोगबाट ...

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको खबर ...