ENGLISH EDITION

कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। आइतबार बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको हो। शनिबार मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो। आइतबार मृत्यु भएका ...

काठमाडौं : सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । साथै सरकारले लकडाउन ...

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताएका छन्। नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको भन्दै उनले असल नियतका साथ वार्ताको टेबुलमा ...