ENGLISH EDITION

‘कहाँ भेटिएला’ चलचित्रबाट श्वेता खड्काको अभिनय यात्रा सुरु भएको हो। उनी ‘कोहिनूर’ र ‘कान्छी’ फिल्मकी निर्मात्री पनि हुन्। अहिले उनी एमआरएस एन्ड इन्जिनियरिङ प्रालिमार्फत व्यापार पनि गरिरहेकी छन्। माझी बस्तीको ५४ घर ...

काठमाडौं : देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न ...

नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ। मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको ...