ENGLISH EDITION

लिम्पियाधुरालगायत नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ। तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन्। संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए ...

वैज्ञानिकहरूले तनावले कपाल झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा स्टिम कोष हुन्छ। यो कोष तनावका कारण नष्ट हुन्छ। जुन कोषले छाला र कपालको रङको नियन्त्रण गर्छ। यो पनि पत्ता लागेको ...

श्रीमतीलाई निर्घात कुटपिट गर्ने बझाङ दुर्गाथली गाउँपालिका ६ सैनपसेलाका राजु जाग्री प्रहरीको हिरासतमा परेका छन्। राजुकी पत्नी रमाले पतिले अनाहकमा कुटपिट गरेको भन्दै निवेदन दिएपछि उलनाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको ...