ENGLISH EDITION

नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर अस्ट्रेलिया सरकारले बुधबार आफ्ना नागरिक स्वदेश फर्काउँदै छ। तर, भारतीय प्रहरीको लाठी र बुट खाँदै महाकाली किनारमा आइपुगेका नेपालीलाई राज्यले तिरस्कार गरिरहेको छ। तीन दिनसम्म नारा लगाउँदा ...

फ्रान्सबाट आएकी कोरोना भाइरस (कोभिड१९) संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको जहाजमा काठमाडौँ आएका एक यात्रुले आफ्नो कोरोना टेस्ट नगरिएको बताएका छन्। आफू बुधबार बिहान कोरोना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ...

कोरोना संक्रमणको आशंकामा अस्पतालमा बिरामीको भिड बढेको छ । टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिएका छन्। तर, यो संगिन घडीमा अरू अस्पताल रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी भर्ना नलिएर जिम्मेवारीबाट ...