ENGLISH EDITION

एजेन्सी : जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। ...

चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस विश्व समुदायका लागि महामारी बनेपनि वातावरणका लागि भने सकारात्मक देखिएको छ। यो महामारीले विश्वमा झण्ढै साढे ११ लाख व्यक्ति संक्रमित भइसकेका छन्। ...

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अगाडि बढेको सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीसँगै ‘निरोगी नेपाल’ को थप रणनीति अगाडि सारेको छ। नागरिकमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद लगायत वैकल्पिक उपचार पद्धतिमा ...