ENGLISH EDITION

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन्। उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा ...

‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ। सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ। प्रत्येक ...

बेलायतमा कोरोना संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको लण्डनस्थित ...