ENGLISH EDITION

काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ। नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ ...

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज (क्रुजसीप)मा फैलिएको छ । यो संक्रमणबाट विश्वमा चार लाख ६८ हजार ९ सय ५ जना संक्रमित भएका ...

कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ। सिन्धुपाल्चोक बाह्रबिसे-९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ...