ENGLISH EDITION

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएपछि नाच्दै गाउँदै घर फर्किएका छन्। योसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या शून्य भएको छ। डिस्चार्ज भएर घर फर्किने क्रममा अस्पताल परिसरमा उनीहरु झुमेर ...

वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ ...

लकडाउनका कारण अण्डा बिक्री नभएपछि रौतहटका हाँस तथा कुखुरापालक किसानहरूले आफूले उत्पादन अण्डा नष्ट गर्न थालेका छन् । व्यावसायिक रूपमा पालन गरिएको हाँस तथा कुखुराबाट अण्डा उत्पादन भएकोमा लकडाउनका कारण बिक्री नभएपछि ...