ENGLISH EDITION

काठमाडौंको तार्केश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन्। तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्ने २४ वर्षीय रामराजा थापालाई उनकी श्रीमती प्रतिमाले विवाद ...

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय ६५ पुगेको छ । त्यस्तै विश्वभरमा ९ लाख ६१ हजार ६ सय ९२ जना कोरोनाबाट संक्रमित ...

काठमाडौं: साइबर अपराध नियन्त्रण गर्न गठित नेपाल प्रहरीको साइबर ब्युरो फेसबुकमा गालीगलौज गर्नेलाई पक्राउमा सीमित भएको छ । स्थापनाको एक वर्ष हुँदा पनि ब्युरोले संगठित किसिमका साइबर अपराधको अनुसन्धानमा एउटै सफलता पाउन ...