<![CDATA[PSJTV]]> https://np.psjtv.com/ en-us Mon, 16 Jul 18 10:36:19 +0000 सभापति देउवाद्वारा डा. केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह https://np.psjtv.com/2018/7/2018716103156 https://np.psjtv.com/2018/7/2018716103156 Mon, 16 Jul 18 10:31:56 +0000 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा. गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले ... चार बलात्कारी रंगेहात पक्राउ https://np.psjtv.com/2018/7/2018716102722 https://np.psjtv.com/2018/7/2018716102722 Mon, 16 Jul 18 10:27:22 +0000 एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज ... डा. केसीका सबै माग पूरा गर्न नसकिने : मन्त्री अर्याल https://np.psjtv.com/2018/7/201871684347 https://np.psjtv.com/2018/7/201871684347 Mon, 16 Jul 18 08:43:47 +0000 स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा. गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले ... काँग्रेसको अवरोधका कारण संसद् बैठक स्थगन https://np.psjtv.com/2018/7/20187168374 https://np.psjtv.com/2018/7/20187168374 Mon, 16 Jul 18 08:37:04 +0000 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न ... दुर्घटना न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड https://np.psjtv.com/2018/7/201871683237 https://np.psjtv.com/2018/7/201871683237 Mon, 16 Jul 18 08:32:37 +0000 उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी ... पुटिन र ट्रम्पबीच वार्ता हुदै https://np.psjtv.com/2018/7/201871682718 https://np.psjtv.com/2018/7/201871682718 Mon, 16 Jul 18 08:27:18 +0000 रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आइपुग्नुभएको छ । ... बेपत्ता युवतीको हत्या https://np.psjtv.com/2018/7/201871682251 https://np.psjtv.com/2018/7/201871682251 Mon, 16 Jul 18 08:22:51 +0000 छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा ... इन्टरनेट र टेलिफोन शुल्क: संसारमा घट्दै, नेपालमा बढ्दै ! https://np.psjtv.com/2018/7/201871624954 https://np.psjtv.com/2018/7/201871624954 Mon, 16 Jul 18 02:49:54 +0000 काठमाडौँ, ३२ असार ।  विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि ... सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट https://np.psjtv.com/2018/7/20187162473 https://np.psjtv.com/2018/7/20187162473 Mon, 16 Jul 18 02:47:03 +0000 काठमाडौँ, ३२ असार ।  प्रतिनिधिसभा नियमावली २०७५ मा फौजारी मुद्धामा अभियाोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा आईतबार रिट दर्ता भएको छ । अधिवक्ता रामचन्द्र आरसी ... गोरेका भाई दुवइमा पक्राउ https://np.psjtv.com/2018/7/20187162448 https://np.psjtv.com/2018/7/20187162448 Mon, 16 Jul 18 02:44:08 +0000 काठमाडौँ, ३२ असार ।  साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन ... जथाभावी बाटो काटे कक्षा लिनुपर्ला ! https://np.psjtv.com/2018/7/201871624139 https://np.psjtv.com/2018/7/201871624139 Mon, 16 Jul 18 02:41:39 +0000 काठमाडौँ, ३२ असार ।  सिन्धुपाल्चोकका दिनेश दुलाललाई आतबार कोटेश्वर ट्रफिक प्रहरीले अचानक नियन्त्रणमा लियो। ट्राफिकले अचानक रोकेको देखेपछि उनी छक्क परे। जथाभावी रूपमा बाटो कोटको भन्दै ट्राफिकले सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती ... चिकित्सा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी https://np.psjtv.com/2018/7/201871623910 https://np.psjtv.com/2018/7/201871623910 Mon, 16 Jul 18 02:39:10 +0000 काठमाडौँ, ३२ असार । चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ । अनशनरत डा. केसीको स्वास्थ्य ... सैनिक ऐन र नियमावली संशोधन हुँदै https://np.psjtv.com/2018/7/201871623050 https://np.psjtv.com/2018/7/201871623050 Mon, 16 Jul 18 02:30:50 +0000 काठमाडौँ, ३२ असार ।  रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने ... पाँच वर्षमा कृषि उत्पादन दोब्बर ! https://np.psjtv.com/2018/7/201871622749 https://np.psjtv.com/2018/7/201871622749 Mon, 16 Jul 18 02:27:49 +0000 काठमाडौँ, ३२ असार । पाँचवटा कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ। यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ। ... नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज https://np.psjtv.com/2018/7/201871622528 https://np.psjtv.com/2018/7/201871622528 Mon, 16 Jul 18 02:25:28 +0000 काठमाडौँ, ३२ असार ।  केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो ... विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल https://np.psjtv.com/2018/7/201871622248 https://np.psjtv.com/2018/7/201871622248 Mon, 16 Jul 18 02:22:48 +0000 काठमाडौँ, ३२ असार । नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता ... सकियो रूस विश्वकप https://np.psjtv.com/2018/7/201871621928 https://np.psjtv.com/2018/7/201871621928 Mon, 16 Jul 18 02:19:28 +0000 काठमाडौँ, ३२ असार । पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ । फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको ... फ्रान्स बन्यो २०१८ को विश्वकप विजेता https://np.psjtv.com/2018/7/2018715171411 https://np.psjtv.com/2018/7/2018715171411 Sun, 15 Jul 18 17:14:11 +0000 २१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो। योसँगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि ... भानुभक्तको दोस्रो बिन्तिपत्र - श्याम श्रेष्ठ https://np.psjtv.com/2018/7/2018715152711 https://np.psjtv.com/2018/7/2018715152711 Sun, 15 Jul 18 15:27:11 +0000 मान्छेले जब मान्छेलाई पशु झैँ गर्छन् यहाँ मर्त्यमा  विकासको रथ सर्छ झन् पछि–पछि बढ्थ्यो अगाडि कहाँ यौटाले सुख काट्छ दुःख नगरी अर्को मरेरै पनि  भोकै पर्छ भन्या यहाँ मनुजको सुध्रन्छ क्या जीवनी ? निर्धाको श्रम ... नेपाल सुतिरहेको छैन : प्रधानमन्त्री ओली https://np.psjtv.com/2018/7/201871514140 https://np.psjtv.com/2018/7/201871514140 Sun, 15 Jul 18 14:01:40 +0000 प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । “विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक ...